काठमाडौं । पूर्वप्रधानमन्त्री डा.भट्टराईले सांसद, मन्त्री र प्रधानमन्त्री भइसकेका नेताहरू स्थानीय तहको नेतृत्व गर्न लजाउन नहुने भनेपछि सामाजिक सञ्जालमा राम्रै हलचल; हुनथलेकोछ । भट्टराई काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बन्न तयार भयको बताय ।
प्राप्त श्रोतका अनुसार – काठमाडौंको मेयरमा उठ्ने तयारी हो ? तर, उनको मतदाता नामावली गोरखाको पालुङटार नगरपालिकामा रहेकोले । नामावली नभएको ठाउँमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था छ त्यसैले यो पटक चाहे पनि काठमाडौंको मेयरमा उठ्न सम्भव नभएको उनले बताए ।