१४ फाल्गुन २०८०, सोमबार | Tue Feb 27 2024

डा. बाबुराम भट्टराई काठमाडौं ‘मेयरमा उठ्न किन मिलेन ।



काठमाडौं । पूर्वप्रधानमन्त्री डा.भट्टराईले सांसद, मन्त्री र प्रधानमन्त्री भइसकेका नेताहरू स्थानीय तहको नेतृत्व गर्न लजाउन नहुने भनेपछि सामाजिक सञ्जालमा राम्रै हलचल; हुनथलेकोछ । भट्टराई काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बन्न तयार भयको बताय ।

प्राप्त श्रोतका अनुसार – काठमाडौंको मेयरमा उठ्ने तयारी हो ? तर, उनको मतदाता नामावली गोरखाको पालुङटार नगरपालिकामा रहेकोले । नामावली नभएको ठाउँमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था छ त्यसैले यो पटक चाहे पनि काठमाडौंको मेयरमा उठ्न सम्भव नभएको उनले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : २४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.