३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

एकीकृत समाजबादीले चुनावी अभियान सुरु गर्ने ।



काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले ‘जनतामा जाऔं, एकीकृत समाजवादी जिताऔं’ भन्ने नारासहित चुनावी अभियान थाल्ने भएको छ ।

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एकीकृत समाजवादीले यो अभियान अघि बढाउन लागेको हो ।

बिहीवार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो अभियान शुरू गरेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख एवम् उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ११ : ५४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.