३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

बिप्लव नेतृत्वको नेकपा केन्द्रीय समिति बैठक आज,आगामी कार्यदिशाबारे छलफल हुने



काठमाडौं।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आजका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।

निर्बाचन आयोगमा औपचारिक दर्ता नरहेको सो दलको केन्द्रीय समिति बैठकले पार्टीको आगामी कार्यदिशा र वैशाख ३० को निर्वाचनको विषयमा महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ। बैठकमा वैशाख ३० को निर्वाचनको विकल्पमा प्रतिक्रिया तथा सुझाब दिन नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ११ : ५२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.