५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

निर्माण ब्यबसायी महासंघको वरिष्ठ उपाध्यक्षमा दाहालको उम्मेदवारी



काठमाडौं।नेपाल निर्माण व्यवसायी महासंघकाे वरिष्ठ उपाध्यक्ष पदमा धिरेन्द्र्कुमार दाहाल प्रतिस्पर्धामा उत्रिएका छन् ।

राैताहा कन्स्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक समेत रहेका दाहाल नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश १ का निवर्तमान उपाध्यक्ष हुन्।निर्माण ब्यबसायी महासंघ प्रदेश १ को उपाध्यक्ष रहंदा यस क्षेत्रको सुधारका लागि देखाएको सक्रियताका कारण दाहाललाई वरिष्ठ उपाध्यक्षमा जिताउनै पर्ने ब्यबसायीहरुको भनाई छ।ब्यबसायीहरुले उनलाई मतदान गर्न सामाजिक संजालमार्फत अभियान नै चलाएका छन् ।

नेपाल निर्माण ब्यबसायी महासंघको २३ औं साधरणसभा एबं १२ औं अधिवेशनमा भोलिबाट सुरु हुंदैछ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : ५९ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.