५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

माधव नेपाल किन डराए रिजाल संग ?



नेकपा एमालेका प्रभावशाली यूवा नेता रामप्रसाद रिजालले एकिकृत समाजवादी का अध्यक्ष माधव नेपाल लाई एमालेमा आएर राजनीति भविष्य सुरक्षित गर्नुहोस होइन भने भविष्य मा पछुताउनु पर्छ भन्न लाई फोन गरे पटक पटक तर नेपालले फोन रिसिभ गर्न आट गरेनन त्यसपछि रिजालले नेता नेपालको Whatsapp मा message पठाए त्यही फोनमा भन्न खोजेको कुरा लेखेर रिजालले पठाएको केही मिनेटमा हेरेर पढे तर उत्तर दिएनन । रिजालले यही कुरा message र फोन मार्फत समाजवादी का नेताहरु प्रकाश ज्वाला जगन्नाथ खतिवडा राजेन्द्र राई रामकुमारी झांकी गरिमा शाह वलदेव चौधरी मञ्जु यादव लगाएतलाई पनि पठाए तर रिजालको message WhatsApp बाट पठाएको सबैले हेरे पढे तर उत्तर दिन आटं गर्नै सकेनन यसको अर्थ हो समाजवादी का अध्यक्ष लगाएत सबै नेताहरू एमाले फुटाएर समाजवादी मा गएकोमा आत्मै देखि खुसि हुन नसकेको रिजालले दाबी नै गरे पत्रकार हरू संगको कुराकानीमा । माधव नेपाल का पार्टी का तल देखि केन्द्र सम्मकै नेता कार्यकर्ता हरू अहिले एमालेमा प्रवेश गराईदिनुहोस ओली बा मार्फत भनेर ७७ जिल्लाबाटै सम्पर्क आईरहेका छन रिजालले भने ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १२ : ०३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.