१४ फाल्गुन २०८०, सोमबार | Tue Feb 27 2024

तनहुँ प्रहरीसमक्ष आजै आत्मसमर्पण गर्दै नायक पल शाह



काठमाडौं । नेपाली चलचित्रका नायक पल शाहले तनहुँ प्रहरी समक्ष आफैं आत्मसमर्पण गर्ने भएका छ।

गएको बुधबार उनीविरुद्ध एक १७ वर्षीया गायिकाले जबरजस्ती करणी मुद्दामा उजुरी दिएकी छन् । त्यसपछि पलको खोजीमा प्रहरी टोली जुटेको थियो ।

         पलले आज मात्रै नेपालको कानुनलाई सम्मान गर्दै आज नेपाल प्रहरीसामु आफैँ उपस्थित हुने सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १२ : ५५ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.