५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

जसपा कार्यकारिणी समिति बैठक आज पनि बस्दै, एमसीसीबारे निर्णय हुने



काठमाडौं  शुक्रवारदेखि ललितपुरमा सुरु भएको बैठकमा कार्यकारिणी सदस्यहरुलाई एमसिसी सम्झौताको कपी अध्ययनका लागि वितरण गरिएको थियो। पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह एमसिसी पास।प्रतिनिधिसभामा १९ जना सांसदको प्रतिनिधित्व रहेको जनता समाजवादी पार्टी (जसपा) ले अमेरिकी सहयोग परियोजना (एमसिसी)बारे आज निर्णय लिने भएको छ।  गराउनुपर्ने पक्षमा छ भने अध्यक्ष उपेन्द्र यादव मौन रहेका छन्। अब आज यस विषयमा पार्टी पक्ष वा विपक्ष, कता उभिने भन्ने विषयमा निर्णय हुने जसपाका नेताहरूले बताएका छन्। जसपाबाट छुट्टिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने एमसिसीको पक्षमा उभिने निर्णय गरिसकेको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १० : ४६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.