६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

देउवा प्रचण्ड माकुने र वावुराम बलात्कारी हुन : रिजाल ।



८ फागुन, काठमाडौं । नेकपा एमालेका प्रखर वक्ता तथा युवा नेता रामप्रसाद रिजालले एमसिसि परियोजना मुलुकको हितमा नरहेको पत्रकारहरु संगको कुराकानीमा बताएका छन । सभामुख अग्नि सापकोटा त सभामुख नभई प्रचण्ड को कारिन्दा जस्तो भए त्यसो भएकोले सभामुख को पदकै बेइज्जती भयो त्यसैले प्रचण्ड को कारिन्दालाई सभामुख बाट हटाईयोस रिजालले माग समेत गरे । सरकार टिकाउने नाममा देउवा प्रचण्ड माकुने र बाबुराम हरु नेपाल आमालाई किन बलात्कार गरिरहेका छन ? नेता रिजालले आफैलाई प्रश्न गरे ।                                                                                                                                                 प्रचण्ड को माओवादी पार्टी र माकुनेको एकिकृत समाजवादी पार्टी चुनाव पछी डाईनोसोर जस्तै लोप हुने रिजालले ठोकुवा नै गरे ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  २ : ५१ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.