८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

आगामी निर्वाचनमा एमालेले शानदार बहुमत ल्याउंछ : नेता भण्डारी ।



नेकपा एमालेका सुनसरी जिल्ला अध्यक्ष रेवती रमण भण्डारीले माधव कुमार नेपालले पदको लागी पार्टी फुटाएको र कांग्रेस संग सती जाने नेपाल र उनको पार्टी नेकपा एकिकृत समाजवादी कम्युनिस्ट आंदोलन कै कलंक भएको बताएका छन ।                                                        कम्युनिस्ट आंदोलन संघीय लोकतांत्रिक व्यवस्था संघियता लगाएत जनताका सरोकार का विषयहरू लाई एमाले पार्टीले मात्र जोगाउन सक्ने भण्डारीको भनाई रहेको छ ।                                                                                        ओली जत्तिको अडान भएको नेता संसारमै नभएको भन्दै संविधान सभा सदस्य समेत रहेका भण्डारीले पाट्टीमा योग्यता क्षमता अनुभव को उचित मूल्यांकन हुनुपर्ने माग समेत गरे एमालेका प्रखर वक्ता समेत रहेका भण्डारीले नेकपा एकिकृत समाजवादीमा माधव कुमार नेपाल संग सती गएका सम्पूर्ण नेता तथा कार्यकता हरूलाई एमालेमा आएर राजनीति भविष्य सुनिश्चित गर्न भण्डारीले अपील समेत गरेका छन । आगामी निर्वाचनको तीनै तहका चुनाव मा एमालेले शानदार बहुमत ल्याउने भण्डारीले ठोकुवा समेत गरे

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  १० : ३४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.