८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

राष्ट्रपति को गरिमा नराखी बोल्न माधव नेपाल र जगन्नाथ खतिवडा हरू लाई छुट नभएको भन्दै नेकपा एमाले युवा नेता राम प्रसाद रिजालले चेतावनी दियका छन् ।



  1. १९ माघ, काठमाडौं ।
    सम्माननीय राष्ट्रपति विधादेबी भण्डारीले आफ्नो अभिभावकीय जिम्मेदारी लाई बहन गर्दै संविधान लाई टेकेर समयमै चुनाव गराउन प्रधानमंत्री शेर बहादुर देउवालाई गरेको आग्रह लाई सबै राजनीतिक दलहरुले सकारात्मक रूपमा लिन पर्ने । राष्ट्रपति संस्था ले मुलुकको संविधान कानून को साथै संघिय लोकतांत्रिक व्यवस्था लाई जोगाउन प्रमुख भूमिका हुने भएकोले सरकारलाई संवैधानिक व्यवस्था अनुसार चुनाव समय गर्न भन्न राष्ट्रपति ज्यूको मुख्य जिम्मेदारी नै हो ।
    नेकपा एकिकृत समाजवादी का अध्यक्ष माधव कुमार नेपाल र पार्टी प्रवक्ता जगन्नाथ खतिवडालाई राष्ट्रपति पदको गरिमालाई ख्याल गरेर बोल्न आग्रह गर्दछु । संविधान विपरीत सरकार लाई हिडाएर मुलुकलाई संवैधानिक संकट निम्ताएर स्थानीय निकाय लाई खाली बनाएर कमर्चारी को हातमा सुम्पिएर देश देश लूट्न र मुलकलाई भड्खालोमा हाल्ने प्रचण्ड र नेपालको सपना पुरा नहुने भए पछि प्रचण्ड र नेपाल अहिले निराश भएका छन ।

राष्ट्रपति को गरिमा नराखी बोल्न माधव नेपाल र जगन्नाथ खतिवडा हरू लाई छुट नभएको भन्दै नेकपा एमाले युवा नेता राम प्रसाद रिजालले चेतावनी दियका छन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ८ : ०७ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.