७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

सडकमा चर्को कुरा गर्ने वनझाक्री पदमा पुगे पछी किन भईन लुटे कुकुर ?



१७ माघ, काठमाडौं । नेकपा एमाले युवा नेता राम प्रसाद रिजालले वर्तमान सरकारकी शहरी विकास मंत्री रामकुमारी झाक्री आफैले विरोध गर्ने गरेको पिर्के सलाम खादै हिडिरहेकी छिन भन्दै एक लेख प्रकासित गरेकाछन । राष्ट्रको मंत्री जस्तो उच्च पदमा पुगेर पनि मुलुकको राष्ट्रियताको पक्षमा नबोल्ने कसम खाएकी झाक्री मुलुकको सिमाना मिचेर नेपाल को भूमि कालापानी क्षेत्रमा सिमाना मिचेर भारतले बाटो बनाईरहेको छ नेपाली भूमि भारतले लुटिरहेको छ त्यसको विरूद्ध मन्त्रीले बोल्न मिल्दैन भन्दै झाक्री भारतको गुलामी गरिरहेकी छिन ।

सडकमा छदा मुखमा टेप लगाएर मन्त्री बनेपछि झाक्रीका सबै जसो अभिव्यक्ति राष्ट्रियता विरोधी विकास विरोधी जनविरोधी लोकतंत्र विरोधी मूलुकको कानून संविधान विधिः प्रणाली विरूद्ध छ ।
सडकमा हुदा चर्को कुरा गरेर चर्चा मा आउने र पदमा पुगे पछि लुते कुकुर झै भारत को लागि भारतको पक्षमा भुक्ने वनझाक्री लाई चिन्न नेपाली जनताले ढिलो गर्ने छैनन ।
हाम्रो भुमि धर्ती भनेको हाम्रो आमा हो आमालाई यसरी लुट्दा पनि प्रधानमंत्री शेर बहादुर देउवा र उनको ५ दलीय गठबंधन सरकार रमित हेरेर बसेको छ । देउवा सरकार कहा छ ? मरेको छ कि ? जिउंदै ? सरकार जिउंदै छैन सरकार मरेको छ । सरकार भारत को लगौटी भएर बसिरहेको छ । यो गठबंधन सरकार ठगवन्धन रहेछ यो सरकार राष्टघाटी रहेछ भारतीय प्रभुको ईशारामा अबैधानिक तरिकाले बनेको यो ठगवन्धन सरकार जहिले सम्म रहन्छ हाम्रो भूमि लुटिरहन्छ भारतले नेपाल को भूमि लुट्दा पनि मौन समर्थन गर्ने यो ५ दलीय ठगवन्धन सरकार बाट होसियार नेपाली जनता यिनीहरूले भारतलाई खुसी बनाउन यो मरेको सरकारले नेपाली भूमिहरु नदीनाला खोला पहाड वनजंगल खनिज पदार्थ जडिबुटी प्राकृतिक स्रोत हरु लगाएत सबै नेपाल का सम्पति हरु भारतले अतिक्रमण गर्दा पनि चुप लागेर बस्ने यस्तो ईतिहासकै नालायक देउवा नेतृत्व को सरकार लाई अब नेपाली जनता को तागतले सिंहदरबार बाट घिसारेर सडकमा ल्याउछन ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ९ : ५५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.