१ फाल्गुन २०८१, बिहिबार | Thu Feb 13 2025

चुनाव बाट भाग्दै परामादेशी सरकार | युवा नेता उत्तम अधिकारी



भर्खरै नेकपा एमालेमा प्रवेश गरेका जसपा पूर्व केन्द्रीय सदस्य उत्तम अधिकारीले आफू एमाले जत्तिको पार्टी मा आए पछि आफूले राजनीति युद्ध जितिसकेको बताएका छन ।
आगामी निर्वाचन मा एमालेले बहुमत ल्याउने र सरकारको नेतृत्व गर्ने कांग्रेस दोस्रो हुने माधव को समाजवादीले जमानत जोगाउदैन
माधव नेपालले पदको लागि पार्टी फुटाएको र कांग्रेस संग सती जाने नेपाल र उनको अबैध पार्टी कम्युनिस्ट आन्दोलन कै कंलक हो 
भन्दै अधिकारीले आफू एमाले पार्टी मा आफुले ठाउ पाउदा गर्व गरेको पनि बतायकाछन् ।
युवा नेत्री रामकुमारी झांकी हरुलाई चर्को भाषण गर्दैमा संगठन विस्तार नहुने भन्दै एमाले को जस्तो संगठन भएको पार्टी नेपाल खनालको समाजवादी हुन नसक्ने भएकोले बाउले दिएको अंश मा कति दिन रजाई गर्ने हो रजाई गरौ तर त्यो चुनाव पछि नेपाल खनालको पार्टी नै रहदैन भन्दै एमालेमा प्रबेस गरेका छन् ।
एमाले विभाजन भएर माधव कुमार नेपाल को नेतृत्व मा बनेको नेकपा एकिकृत समाजवादी पदको लागि केही नेता कार्यकर्ता हरु लागे पनि अहिले पनि भोटर जनमत एमालेकै पक्ष भएकोले आगामी चुनाव मा एमाले लाई बहुमत ल्याउनमा कुनै तागतले रोक्न नसक्ने अधिकारीले बताएका छन ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ९ : ५६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.