३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

नेता योगेश संग तस्कर आलेले फुरफुर गरेकै हो ? नेकपा एमाले युवा नेता राम प्रसाद रिजाल



काठमान्डौ। नेकपा एमाले युवा नेता राम प्रसाद रिजालले वन तस्कर गरेर अकुत सम्पत्ति कमाएका तस्कर प्रेम आलेले धेरै फुरफुर नगर्दा हुन्छ तस्कर सधै तस्कर नै हुन्छ भन्दै युवा नेता रिजालले चेतावनी दियकाछन् । २ नम्बरी गरेर कमाएको पैसाले राजनीति मा लुट्न आएका र अहिले मन्त्री बनेर देश लुटिरहेका आलेले एमालेका सचिव पूर्व मन्त्री सालिन नेता कमरेड योगेश भट्टराई को नाम मिडियामा लिएर मुकुन्दे झै चर्चामा आउन खोजीरहेका छन कमरेड योगेस संग आलेको तुलना सम्म हुन सक्दैन योगेश लामो समय विधार्थी आन्दोलन बाट आएका नेता हुन आले नेता हैनन वन तस्कर हुन |
पर्यटन मंत्री हुदा योगेश भट्टराई ले नारायणहिटी लाई भाडामा बतास समूहलाई दिनु जायज भएको भन्दै नारायणहिटी दरबार लाई प्रयोग गर्दा आलेले यसरी योगेश भट्टराई को बिरूद जथाभाबी बोल्नू भनेको गणतंत्र माथिको प्रहार हो आले अहिले आफूले वन तस्कर हुदा गरेको पाप पखाल्न खोज्दैछन र पन्नी माथिको ओभानो बन्न खोजेको पाप अपराध कहि पखालेर गहुत छर्केर जान्छ र
नेकपा एमाले युवा नेता राम प्रसाद रिजालले आले लाइ प्रस्न गरेकाछन् |

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ३ : ४२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.