१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एमालेबाट राक्षसका गणहरू बाहिरिदा एमाले झनै मजबूत भयो ।



काठमान्डौ। नेकपा एमाले युवा नेता राम प्रसाद रिजालले एमाले का नन्दी भिरङ्गी पिसाच लगाएतका राक्षसका गण हरु एमाले बाट बाहिरिदा हिजोको रोगी एमाले अहिले निरोगी एमाले भएको छ किटानी गरेका छन् ।
महाभारत मा कुरू क्षेत्रको युद्ध भए पछि ठूलो धन-जन को क्षति भयो भीषण महा संग्राम ले कोरव पाण्ड पछि दुबै तिर ठूलो मानवीय क्षतीले युद्ध भूमि विशाल मसानघाटमा परिवर्तन भए पछि महारानी ग्रान्धारीले सय पुत्र सोक र आफ्ना सबै आफन्त र भाइ भारदार गुमाए पछि कृष्ण लाई रिसाउदै बिलौंना गर्दै भाव विहल हुदै भनिन कृष्ण तिमीले चाहेको भए यो भिषण महाभारत को महा युद्ध रोक्न सक्थेउ तर तिमीले त्यसो गरेनौ यो महान विनाश किन रोकेनौ भनेर भने पछि कृष्ण ले गांधारी लाई भने महारानी यो यो महायुद्ध वा महासंग्राम आवाश्यक थियो यस महाभारत को युद्ध ले सत्य धर्म न्याय को जीत भएको छ यसले अधर्म पाप अन्याय अत्याचार दुराचार लगाएतका सम्पूर्ण पाप कुण्डहरुको नास भएको छ यस युद्ध ले अब शु शासन को न्याय को अनुभूति जनताले पाउनेछन|

त्यस्तै नेकपा फुटेर ३ टुक्रा भएकोमा त्यति आत्निने अवस्था छैन यस विभाजनले नेकपा एमाले अझ बलियो शशक्त भएको छ एमाले नामका रोगहरू ऐजेर हरु बाहिरिएका छन एमालेमा बसेर एमाले नै मास्ने कम्युनिस्ट आन्दोलन समाप्त गर्नै प्रतिगामी का मत्तियार हरु ठेगान लागेका छन कुचोले बढार्नु पर्ने कसिंगार हावाले उढाएको छ जुन ठाउंमा खाने त्यही थाललाई प्वाल पार्ने हरूको नाटक समाप्त भएको छ |

एमाले का नन्दी भिरङ्गी पिसाच लगाएतका राक्षसका गण हरु एमाले बाट बाहिरिदा हिजोको रोगी एमाले अहिले निरोगी एमाले भएको छ ।

धन्यवाद छ प्रचण्ड कमरेड र माधव कमरेड लाई किनकी बिरामी एमालेलाई निरोगी तन्दुरूस्ती एमाले बनाउन योगदान गरेको मा मेरो तर्फ बाट युवा नेता राम प्रसाद रिजाल |

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ८ : ०६ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.