काठमान्डौ। नेकपा एमाले युवा नेता राम प्रसाद रिजालले नेकपा एकिकृत समाजवादी का प्रवक्ता जगन्नाथ खतिवडा लाई ठाडो चेतावनी दियका छन्।
नेकपा एमाले का तत्कालीन महासचिव कमरेड मदन भण्डारीको हत्याको प्रमाण राष्ट्रपति विधा भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओली लुकाएको भनेर एक कार्यक्रम मा कपोल-कल्पित आरोप लगाउने छुट नेकपा एकिकृत समाजवादी का प्रवक्ता जगन्नाथ खतिवडा लाई नभएकोले आफ्नो भनाई फिर्ता लिएर सार्वजनिक रुपमै माफ माग्न नेता रिजालले खतिवडालाई अनुरोध गरेका छ।
खतिवडाले हावा को भरमा समानीय राष्ट्रपति ज्यू र राजनेता हाम्रो पार्टी का श्रदेय अध्यक्ष ओली ज्यूलाई चरित्र हत्या गर्ने तरिकाले बोलेको मा म एमालेको कार्यकता को हैसियत ले गम्भीर रूपमा खतिवडाले माफ नमागे एमालेका नेता कार्यकर्ता र आम नेपाली जनता ले खतिवडालाई कानुन को कठघरा मा उभ्याउने छन ।
आधारहिन तथ्यहीन कपोल-कल्पित बनावटी र प्रतिशोध को आधारमा जथाभावी हिड्ने छुट नेता खतिवडालाई नभएको र खतिवडा पनि कानुन भन्दा माथि नभएको र खतिवडाकै पार्टी ले परामादेश को भरमा कांग्रेस नेतृत्व को सरकार बनाएको र यो गठबंधन सरकारमा प्रमुख हिस्सा माधव नेपाल कै पार्टी ले ओगटेको ले मदन भण्डारीको हत्यारा पत्ता लगाउन म यही देउवा नेतृत्व को गठबंधन को सरकार लाई माग पनि गर्छु युवा नेता राम प्रसाद रिजाल ।