८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

तरुण बिभागको प्रचार तथा प्रकाशन समन्वय समितिमा सोलुखुम्बुका बस्नेत



नेपाली काङ्ग्रेस केन्द्रिय तरुण बिभागले तरुण दल सोलुखुम्बुका नेता मिलन बस्नेत (जङ्गे क्षेत्री ) लाई प्रचार तथा प्रकाशन समन्वय समितिको सदस्यमा मनोतित गरेको छ।

विद्यार्थी जीवन देखि नै नेपाली काङ्ग्रेसको छाहारिमा हुर्किएका बस्नेत राजनीतिक रुपमा सक्रिय र युवाहरुका माझ निकै लोकप्रिय व्यक्ति हुन्। पार्टी र संगठनका निम्ति महत्त्वपूर्ण भुमिका खेल्दै आएका बस्नेत विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका हुन्।

उनले भने’ जिम्मेवारीले मलाई अझै उर्जाशिल र जिम्मेवार बनाएकाे छ, आगामी दिनमा अझ सशक्त रुपमा पार्टी र संगठनलाई मजबुत बनाउदै युवाहरुलाई पार्टी र संगठनमा जोड्न भुमिका खेल्ने मेरो प्रतिबद्धता छ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ९ : ४६ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.