१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024

सोलुदुधकुण्ड नगरपालिका ८ मा भालु आतंक, कृषकको बालीनाली सखाप



अनुज खड्का

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ८ मेराङ्दी कात्तिकेमा भालुले आतंक मच्चाएको छ । भालुले कृषकले लगाएको मकै बाली नष्ट गरेको स्थानिय मनिष मगरले बताएकी छिन ।

२ वटा भालुले मकैबालीमा पसेर बिनास गर्दा करिब १६ जना कृषक मारमा परेका छन । बर्षेनी पाक्ने बेलाको बालीमा भालुले नोक्सान गर्दै आएको स्थानियको गुनासो छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  २ : ५४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.