१४ फाल्गुन २०८०, सोमबार | Tue Feb 27 2024

हलेसीमा थप ५ जनामा संक्रमण पुष्टि, आज २ जना निको भए



sk chamling , हलेसी
१९ जेष्ठ २०७८

खोटाङको हलेसी तुवाचुङ नगपालिकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हलेसीस्थीत आइसोलेसन सेन्टरमा बुधबार १५ जनामा गरीएको एन्टिजेन परीक्षणमा १ महिला र ४ पुरुष गरि ५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । त्यस्तै आज २ जनाले कोरोना जितेका छन ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ६ : ४२ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.