sk chamling , हलेसी
१९ जेष्ठ २०७८
खोटाङको हलेसी तुवाचुङ नगपालिकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हलेसीस्थीत आइसोलेसन सेन्टरमा बुधबार १५ जनामा गरीएको एन्टिजेन परीक्षणमा १ महिला र ४ पुरुष गरि ५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । त्यस्तै आज २ जनाले कोरोना जितेका छन ।