८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

थुलुंग दुधकोशि गाउपालिकामा कोरोनाका सक्रिय संक्रमितको संख्या ९ जना, निको हुनेको संख्या १ जना



थुलुङ दुधकोशि गाउपालिकामा कोरोनाका सक्रिय संक्रमितको संख्या ९ जना रहेको छ । गाउ कार्यपालिकाको कार्यालयका अनुसार कोभिड केयर सेन्टरमा ३ जना तथा होम आईसोलेसनमा ६ जना गरि हालसम्म ९ जना सक्रिय संक्रमितको उपचार भैरहेको हो ।

संक्रिय संक्रमितमध्ये होम आईसोलेसनमाा १ महिला र ५ पुरुषरहेका छन भने केयर सेन्टरमा ३ पुरुष रहेका छन । एन्टिजेन परिक्षणमा पोजेटिभ देखिएका २ जनाको पिसिआर गर्दा कोरोना पोजेटिभ देखिएको जनाईएको छ । यस्तै गाउपालिकामा ६२ एन्टिजेन पक्ष्ँिण गर्दा १० जनामा पोजेटिभ देखिएको थियो । हालसम्म निको हुनेको संख्या १ जना रहेको छ । गाउपालिकाको वडा नंबर ९ मा सक्रिय संक्रमित ५ जना रहेका छन ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ४ : १५ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.