८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

सोलुखुम्बुमा थप ३ जना संक्रमित, महाकुलुङ २ र खुम्बुपासाङलम्हुमा १ जना



 

अनुज खड्का
जेष्ठ ०१, सोलुखुम्बु

सोलुखुम्बु जिल्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भ​एको छ । जिल्लाको महाकुलुङ गाउपालिका र खुम्बुपासाङलम्हुमा ३ जना संक्रमित देखिएका हुन । महाकुलुङमा १० जनाको एन्टिजोन परिक्षण गर्दा २ जना र खुम्बुमा शंकास्पद लक्षण देखिएका १ जनामा परिक्षण गर्दा संक्रमण पुष्टि भ​एको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ७ : ०७ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.