८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

धुमधामले गरियो प्रधानाध्यापक पाण्डेको बिदाई, खसी काट्ने योजना भने बिफल



अनुज खड्का
चैत्र १२, खोटाङ

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ गैरिगुठमा अवस्थित कालिका आधारभूत बिधालयका प्रधानाध्यापक ढक प्रसाद पाण्डेलाई धुमधामले बिदाई गरिएको छ । बिगत ३० बर्षदेखी सोही बिधालयमा प्रधानाध्यापक रहि सेवा निबृत भएका पाण्डेको आज धुमधामले बिदाई गरिएको हो ।तस्बिर: एस.के चाम्लिङ राई

४ दशक शिक्षक सेवामा योगदान दिएर पाण्डे अहिले सेवा निबृत भएका हुन । आबधिक रुपमा हेर्दा यो डबल पेन्सन अवधी हो । तर ब्यबस्थापकिय हिसबबाट भने एउटै ब्यक्तीले डबल पेन्सन पाउने ब्यबस्था छैन ।

पाण्डेको बिदाईमा खसी काटेर भोज गर्ने योजना भने बिफल भएको छ । खसी किन्नका लागि गाउँका अबिभावकसङ्ग पैसा उठाएको बिषय बाहिर आएपछी उक्त योजना बिफल भएको हो ।

बिधालयको ब्यबस्थापन समिति र समग्र अबिभावकले पाण्डेले ३० बर्षसम्म बिधालयको प्रधानाध्यापक भएर दिएको योगदानको उच्च मुल्यांकन गर्दै उनलाई फूलमाला र अबिरले हर्षोल्लासका साथ बिदाई गरेका हुन । उनको ठाउँ खाली भएपछी निमित्त प्रधानाध्यापकको जिम्मेवारी बल बहादुर राईले पाएका छन । सेवा निबृत्त पाण्डेले आफ्नो पेशाको अवधीमा सोलुखुम्बु र खोटाङको शिक्षा क्षेत्रमा योगदान दिएक

 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  १० : २८ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.