८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

महिला दिदिबहिनीहरू दवाब र प्रभाबमा नपरी रुखमा भोट हाल्न कार्कीको आग्रह



अनुज खड्का
माघ १९, सोलुखुम्बु

नेपाल महिला संघ सोलुखुम्बुकी उपाध्यक्ष एकाकुमारी कार्कीले महिलाहरूले कसैको दवाब र प्रभाबमा नपरीकन रुखमा भोट हाल्न आग्रह गर्नुभएकोछ । नेपाली काङ्ग्रेस सोलुखुम्बुको भ्रतृ संघसस्थाले सदरमुकाम सल्लेरीमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताउनुभएको हो ।

नेकपाको सरकारले न शान्ती दिने, न त सुरक्षा दिने भन्दै बस्नेतले महिला दिदिबहिनीहरूलाई काङ्ग्रेस मात्र बिकल्प भएको स्पष्ट पार्नुभएको हो । उहाँले नेकपा सरकारको संसद बिगठन र प्रतिगमनको घोर निन्दा समेत गर्नुभएको छ ।

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  २ : १३ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.