८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

जनसाँस्कृतिक महासंघ सोलुखुम्बुको प्रथम एकता भेला तथा सपथ ग्रहण



अनुज खड्का
मङ्सिर २९, सोलुखुम्बु

जनसाँस्कृतिक महासंघ नेपाल सोलुखुम्बुको प्रथम एकता भेला तथा सपथ ग्रहण कार्यक्रम आरम्भ भ​एको छ । दुई ठुला कम्युनिस्ट पार्टीहरू नेकपा माओवादी र नेकपा एमालेको एकता पश्चात एकता गर्नुपर्ने सांगठनिक संरचना अन्तरगतको जनसाँस्कृतिक महासंघको प्रथम पुर्ण बैठक एबम एकता भेला कार्यक्रम आज सल्लेरीमा शुभारम्भ भ​एको हो ।

आजको कार्यक्रममा महासंघमा छनोट भ​एका सदस्यहरुको सपथ ग्रहण कार्यक्रम समेत रहेको छ । बिशेष खालिङको संयोजकत्व तथा सुर्य कुमारी कुलुङको सहसंयोजकत्वमा महासंघ निर्माण भ​एको छ । कोभिड-१९ का कारण रोकिएको एकता प्रकृयालाई बिस्तारै पुर्णता दिने क्रममा नेकपा सोलुखुम्बु रहेको हो ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १ : ५५ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.