८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

महाकुलुङमा राष्ट्रिय युवा संघको वडा कमिटि गठन


११ भाद्र २०७७, बिहिबार  

0
Shares

राष्ट्रिय युवा संघ नेपाल महाकुलुङ गा.पा. वडा नम्बर ३ का युवा संयोजक संजन कुलुङ (सह-संयोजक सोनाम कुलुङ ) को संयोजकत्वमा २९ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी गठन गरिएको छ ।

आज एक कार्यक्रमका बिच कमिटि गठन गरिएको हो ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहिबार  ९ : ५५ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.