९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

मन्त्रिपरिषद बैठक, कोरोना रोकथामका लागि कडा निर्णय आउनसक्ने


४ भाद्र २०७७, बिहिबार  


काठमाडौं, ४ भाद्र । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकले कोरोना भाइरस रोकथामबारे अझ कडा कदम चाल्ने निर्णय गर्न सक्ने बुझिएको छ ।

देशमा कोरोना भाइरसको संक्रमित संख्या वृद्धि भएसँगै सरकारले कडा कदम चाल्दै गएको छ । निषेधाज्ञाको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । त्यसैका आधारमा आजबाट १० भाद्रसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहिबार  ६ : ५६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.