१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

माछा मारेको विषयमा दुई पक्षबीच झ डप हुँदा १६ घाइते, प्रहरीद्धारा हवाई फा यर




वीरगञ्ज । बारामा दुई गाउँका स्थानीयबीच झ डप हुँदा प्रहरीसहित १६ जना घाइते भएका छन् । जिल्लाको सिम्रौनगढ नगरपालिका ११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका ६ पटेर्वाका स्थानीयबीच झ डप हुँदा ४ प्रहरी र १२ स्थानीय घाइते भएका हुन् ।

प्रहरीले झ डपलाई नियन्त्रणमा लिन ६ सेल अ श्रु ग्यास प्र हार गर्दा पनि झ डप नरोकिएपछि १३ राउण्ड हवाई फा यर गरेको छ ।

कुलोमा माछा मारेको र डुबानको विषयलाई लिएर सुरु भएको वि वादले उ ग्र रुप लिएपछि झ डप भएको थियो ।

आक्राेसित स्थानीयले घरटहरा समेत भत्काएका प्रहरीले जनाएको छ । झ डप नियन्त्रणमा लिनका लागि जिल्लाबाट प्रहरीकाे टोली पुगेको थियो ।

 

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ३ : ४६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.