१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु




धरान । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  विराटनगर तिनपानीकी ५० वर्षीया महिला रहेकी छन् ।

उनको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको बताइएको छ ।  उच्च ज्वरोका साथै, श्वास फेर्न समस्या भएपछि उनलाई हिजोराति धरान ल्याइएको थियो ।

 

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १० : ०९ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.