६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

भरतपुर अस्पतालका प्रमुख मेसुसहित ३ जना वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण




चितनव । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. श्रीराम तिवारीसहित तीनजना वरिष्ठ चिकित्सकालाई कोरोना पुष्टि भएको छ ।

फ्रन्टलाइनमा बसेर काम गरिरहेका डा. श्रीराम तिवारी, स्त्री तथा प्रसूति विभागका प्रमुख डा.सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा.कृपा पौडेललाई कोरोना पुष्टि भएको हो ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ९ : ४९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.