१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024

काठमाडौं उपत्यकामा ९८ सहित थप ४६८ जनामा कोरोना पुष्टि




काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय ६८ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय ६८ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंमा ८०, ललिपतुरमा ९ र भक्तपुरमा ९ जना छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ५ : २७ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.