५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

संघीय संसाद डा. सूर्यनारायण यादवलाई कोरोना पुष्टि




जनकपुर । संघीय सांसद डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । डा.यादवलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।

६४ बर्षीय डा.यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक संचालन गर्दै आएका छन् । उनी सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।

बाल रोग विशेषज्ञ डा. यादवले आफ्नो क्लिनिकमा उपचार गराउन आएका महोत्तरीका एक बालकबाट कोरोना सरेको हुनसक्ने अुनमान गरेका छन् । ९ दिनदेखि आइसोलेसनमा बसेका उनले अहिले स्वास्थ्य अवस्था ठिक भएको बताएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ६ : २९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.