काठमाडौं । कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५ हजार नाघेको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।