८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

बल्ल पाए कमेडी च्याप्पियनका विजेता हेमेशले कार पुरस्कार




काठमाडौं । नेपालकै पहिलो रियालिटी शो कमेडी च्याम्पियनका विजेता हेमेश पन्तले बल्ल विजेताको पुरस्कार पाएका छन् । उनले नेपालकै पहिलो कमेडी च्याम्पियन भए वाफत २५ लाख रुपैयाँ पर्ने  कार पुरस्कार पाएका छन् ।

उनलाई कान्तिपुर टेलिभिजनको मुख्यालय तीनकुनेमा कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी तथा टेलिभिजनका प्रमुख दिनेश डिसीले कार हस्तान्तरण गरेका हुन् ।

हिमेशलाई कार हस्तान्तरण गरेपछि निर्माता केकी अधिकारीले योसँगै कमेडी च्याम्पियनको पहिलो सिजनले पूर्णता पाएको बताएकी छन् । साथै उनले पहिलो रियालिटी शोमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएकी छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ५ : ५४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.